आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालद्वारा हङकङ ९ विकेटले पराजित, नेपालको लगातार तेस्रो जित

काठमाडौं – आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले सोमबार हङकङलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ ।

युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२ दशमलव १ ओभरमा १ विकेट गुमाएर पूरा ग¥यो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्