रविलाई फेरि गृह मन्त्रीकै रुपमा सरकारमा पठाउने रास्वपाको तयारी, गृह नपाए सरकारबाट बाहिरिने

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रुपमा सरकारमा पठाउने तयारी भएको छ । रास्वपाका एक नेताले दिएको जानकारीअनुसार लामिछानेलाई गृह मन्त्रीकै रुपमा सरकारमा पठाउने तयारी भएको हाे । गृह मन्त्रालय नपाए आफूहरु सरकारबाट बाहिरिने तयारीमा रहेको ती नेताले बताए ।

आइतबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले सभापतिमा लामिछानेलाई पुनः चयन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्