पोखरामा जलेर २ जना घाइते, आत्मदाह प्रयास हुनसक्ने अनुमान

सांकेतिक तस्विर

पोखरा – पोखरा महानगर १३ काहुँखोलामा जलेर २ जना घाइते भएका छन् । घाइते हुनेमा ४३ वर्षका पुरुष र एक महिला छन् ।

प्रहरीका अनुसार घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । दुवैजनाको अवस्था गम्भीर रहेकाले उनीहरुले आत्मदाह प्रयास गरेको हो वा के भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्