भोलि बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

File Photo

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले भोलि बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको बताए ।
अहिलेसम्म तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्री सरकारमा सहभागी भएका छन् ।  चार मन्त्रीलाई भने अहिलेसम्म जिम्मेवारी तोकिएको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्