अनेरास्ववियु अध्यक्ष बराल बनिन् सांसद

काठमाडौँ – अखिल नेपाल विद्यार्थी स्वतन्त्र युनियन (अनेरास्ववियु) अध्यक्ष सुनिता बराल प्रतिनिधिसभा सदस्य बनेकी छिन् । बराल समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन् ।

बराल नेकपा एमालेको खसआर्य महिला कलस्टरबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्