दार्चुलामा कांग्रेसका बडूको अग्रता, एमालेका ठगुन्ना १५६ मतले मात्रै पछाडी

काठमाडाैं – दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्र प्रसाद बडु झिनो मतअन्तरले अग्र स्थानमा देखिएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार गणेशसिँह ठगुन्नाले पछ्याइरहेका छन् । बडू र ठगुन्नाबीचको मत अन्तर १ सय ५६ मात्रै रहेको छ ।

बडूले ५३६२ मत ल्याउदा ठगुन्नाले ५२०६ मत ल्याएका छन् । अहिले शैल्यशिखर नगरपालिकाको मत गणना भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्