मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, प्रतिनिधि सभा सदस्यमा योगेश गौचन थकाली विजयी

काठमाडाैँ – मुस्ताङमा नेपाली कांग्रेसले खाता खोलेको छ । प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली ३९९२ मत सहित विजयी भएका छन् ।
यस्तै ३०७८ मत सहित नेकपा एमालेका प्रेमप्रसाद तुलाचन पराजित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्