काठमाडौँ -१ मा प्रकाशमान अघिअघि रवीन्द्र पछिपछि

काठमाडौं क्षेत्र नम्बर १ मा पनि मतगणना जारी छ। अहिलेसम्म ३१९६ मत गणना भएको छ।

अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहको ८१६ मत आएको छ भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रको ७३५ मत र नेकपा एमालेका उम्मेदवार किरण पौडेलको ४९६ मत आएको छ। मतगणना जारी छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्