काठमाडौँमा भुकम्पको धक्का महसुस

काठमाडौँ – काठमाडौँमा भुकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउँसाे ३ बजेर ८ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्प कति म्याग्नेच्युडको थियो र केन्द्रबिन्दु कहाँ थियो भन्ने खुलिसकेको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्