प्रतिनिधि सभा सदस्यको लागि कञ्चनपुर क्षेत्र नं. २ बाट युवा नेता प्रतिक रावलले उम्मेदवारी दिने

काठमाडाैं – प्रतिनिधि सभा सदस्यको लागि कञ्चनपुर क्षेत्र नं. २ बाट युवा नेता प्रतिक रावलले उम्मेदवारी दिने बताएका छन् । नेपाली कांग्रेस (बीपी) तर्फबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ क्षेत्र नं. २ बाट उम्मेदवारी दिन लागेको बताएका छन् । स्वर्गीय बिपी कोइरालाको बिचार, सिद्धान्तलाई जीवित राख्न उम्मेदवारी दर्ता गर्ने सोचमा रहेको उम्मेदवार प्रतिक रावलले बताए ।

करुवा चिन्ह लिएर चुनावमा जाने सोच बनाएका युवा प्रतिक रावलले अग्रजहरुबाट सुझावको समेत अपेक्षा लिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्