आज महानगरपालिकाको डोजर अनामनगरतिर

FILE PHOTO

काठमाडाैं – शुक्रबार काठमाडौं महानगपालिकाको डोजर अनामनगरका अवैध संरचना भत्काउन पुगेको छ । महानगरपालिकाले यतिबेला अनामनगर र धोबीखोला नदी किनारमा बनेका अवैध संरचना भत्काइरहेको छ ।

महानगरपालिकाले अनामनगरको नक्सा विपरीत बनाइएका पर्खालहरुमा डोजर चलाउनुकासाथै अक्सिडेन्टल पब्लिक स्कुलको अवैध संरचना भत्काइसकेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेनको नेतृत्वमा केही सातायता अवैध संरचनाहरु हटाउन डोजर चलाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्