नेकपा (एमाले) दार्चुला प्रदेशसभा (ख) बाट रामदत्त जोशी सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौँ – नेकपा (एमाले) दार्चुला प्रदेशसभा (ख) बाट रामदत्त जोशी सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । एमाले दार्चुलाका संस्थापक एबं पूर्व जिल्ला अध्यक्ष समेत रहेका नेता जोशी प्रदेशसभामा प्रतक्षतर्फ सिफारिस भएको एमाले दार्चुलाले जनाएको छ ।

दार्चुला एमालेबाट प्रतिनिधिसभामा प्रतक्षतर्फ गणेशसिंह ठगुन्ना यसअघि नै सर्वसम्मत सिफारिस भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्