राति अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सञ्चालन

File Photo

काठमाडाैं- पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक विहानदेखि सञ्चालनमा आएको छ ।

सोमबार राति १२ः४५ बजे चितवनको इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा वर्षासँगै आएको पहिरोले सडक दुइतर्फी अवरुद्ध बनेको थियो । अहिले बिहान पहिरो पन्छाइ दुइतर्फी सवारी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्