अदालतमै गोली चलेपछि . . . .

काठमाडौँ – नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा गोली चलेको छ । अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय​ हर्षराम यादवले गोली चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

उनले एक राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रेम शाहीले रातोपाटीलाई बताए । दिउँसो ३ गोली चलाएर उनी फरार रहेको प्रहरीले जनाएको छ । घटना अदालतभन्दा ५ सय मिटर टाढा भएको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको शाहीले बताए । गोली कसैलाई नलागेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्