नेशनल प्याब्सनको सातौँ केन्द्रीय अधिवेशनमा उब्जेका कुराहरु

काठमाडौं – पक्ष बिपक्ष हुन्छन स्वभाबिक हाे तर सभा सम्मेलनमा गुन्डागर्दी गर्ने बिपक्षीलाई त्रसित पार्ने, काठमाडौंलाई उल्टै बिभिन्न आराेप लगाउने काठमाडौं जिल्ला अध्यक्ष र महानगर अध्यक्षहरुलाई लछार पछार गरि भिडियो खिचेकाे निहु पारी माेबाईल खाेस्न आक्रमण गर्ने, अब याे अबस्थामा ति गुण्डाका नाईकेहरुले नेशनल प्याब्सनको बिभिन्न कार्यक्रम त हुन्छन, त्यहाँ स्टेजमा गएर बाेल्न र साेफामा उपर्खुट्टी लगाएर बस्दा ति नाईकेहरु माथि कुनै अपृय घटना घट्याे भने काे जिम्मेवार हुन्छन?
कि तिनै गुण्डाहरु लिएर अघिपछी लगाएर हिड्छन । जे हाेस नेपालगन्जमा गएका काठमाडौंका केहि साथीहरूले, गुण्डाकाे पिटाई खाईन्छ भनेर काठमाडौं अङ्कित ड्रेसहरु लुकाएर हिडेछन अन्त: पिटाइ खाएनछन।
बिधान छ भन्ने सबैले सुनेका थिए तर सुने अनुसारकाे नि भएन त्यसैले नेशनल प्याब्सनको बिधान रैनछ भन्ने बुझियाे किनकि यसपालिको अधिबेशन र समिति चएन भएकाे देखेर अझै भन्ने हाे भने याे डेड डेड बर्ष भाग लगाकाेमा ठुलाे आपत्ती जनाएका छन किन भने त्यहाँ, हामी एन प्याब्सन र हाम्रो एन प्याब्सन भन्ने देखिएन जे गरि जसरी पनि हामी नै हुनुपर्छ भन्ने भयाे अझ धेरै कुराको पुष्टी नहुदै सहमतीको हिटलरशिपमा विधि र विधानलाई मिच्दै एउटा भ्रमपूण सहमति भैरहदा नेतृत्वको एउटा पंङ्ती नेशनल प्याब्सनको सदस्य हुँ भन्ने कागजादहरू नै नभएका केहीलाई स्थापित गराउने गलत अभ्यासमा लागि रहदा वा स्थापीत गराउन सफल भैरहदा नेतृत्व पंङ्तीका अग्रज संपूर्ण सदस्यहरूबाट आवाज उठेन उठाइएन । त्यती मात्र कहाँहोर निर्बाचन समितिमा परेको बैधानिकता प्रतिको निवेदनमा जुन बेवस्ता गरियो लुकाइयो यस्ले इमानदार नेसनल प्याब्सनका इमानदार मित्रहरूको निकै मन दुखेको छ र स्वभाविक पनि छ । यसको कानूनी निकासको लागि कानुनविधहरू संग सरसल्लाह भैरहेको छ प्रक्रियामा जादा संगठनलाई समस्या आउछ भनेर लामो समय सम्म कानुनी छलफल भैरहेकाे शम्भु अधिकारीले जनाएका छन। नयाँ  समितिलाई शुभकामना ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्