लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन ग-यो, नयाँ नाम ‘मेटा’

काठमाडौं, कात्तिक १२ गते । विश्वका आममानिसमा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो कम्पनीको नाम फेरेर ‘मेटा’ राखेको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले विहीबार आफूले कम्पनीको नाम परिवर्तन गरेर मेटा राख्ने निर्णय गरेको सुनाउने भएको छ ।कम्पनीकाे नामसँगै नयाँ लाेगाे पनि सार्वजनिक गरेकाे छ । यस अघि थम्पस अप गरेकाे लाेगाे रहेकाे थियाे । यो परिवर्तन यसका अन्य प्लेटफर्महरू फेसबुक इन्स्टाग्राम र ह्वाट्एपमा लागि नुहुने र यो परिवर्तन यी सामाजिक सञ्जालको मालिक कम्पनीको नाममा मात्र परिवर्तन हुने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्