आज (शनिवार) को माैसम : केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा

FILE PHOTO

काठमाडाैँ – अहिल देशभर मौसममा आंशिकदेखि सामान्य सम्म बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो मौसम देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै राति मौसम देशभर आंशिक देखि सामान्यसम्म बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्