काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

File Photo

काठमाडौँ – नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार साउन २८ गते दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । बैठक केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बस्नेछ ।

बैठकमा १४ औैँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्ताव प्रस्तुत हुने समेत उनले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्