मेलम्चीमा हिजो राति फेरि बाढी

File Photo

काठमाण्डौ – सिन्धुपाल्चोकको मेलम्चीमा हिजो राति फेरि बाढी आएको छ ।

राति मेलम्ची खोलामा पानीको सतह बढेपछि सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको र अहिले भने पानीको सतह घटेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले उज्यालोलाई जानकारी दिनुभयो ।

ठूलो बाढी आउन थालेपछि प्रहरीले माइकिङ गरेर स्थानीयवासीलाई सुरक्षित ठाउँमा जान आग्रह गरेको थियो ।

अस्ति राति आएको त्यहाँ झण्डै दुई दर्जन घर बगाएको छ । चनौटेको रातो पुल बगाएको छ भने अरू नदी तटीय क्षेत्रका बस्ती कटान गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्