काठमाडौँ महानगरपालिकाले भेरोसेल खोप कार्यक्रम सुरु गर्दै, यी स्थानहरुबाट लिन सकिन्छ खोप सेवा

काठमाडौं – काठमाडौं महानगरपालिका भित्र पून भेरोसेल खोप कार्यक्रम सुचारु हुँने भएको छ । काठमाडौं महानगरपालिकाले खोपको पहिलो मात्रा अन्तर्गत ५० बर्ष वा सो भन्दा माथिका सर्वैलाई खोप दिन लागेको बताएको हो ।
महानगरले आज एक सूचना जारी गर्दै जनस्वास्थ्य कार्यालयको पत्र अनुसार भोली १४ गते खोप कार्यक्रम सञ्चालन हुँने बताएको हो । खोप लगाउन आवश्यक पर्ने नागरिकता लगायत परिचय खुल्ने प्रमाणपत्र सहित बिहान १० बजे देखि बेलुका ५ बजे सम्म तोकिएको स्थानमा आउन सकिने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्