यि हुन् प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिने जसपाका सांसद (नामावली सहित)

काठमाडौँ – जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आज बसेको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो । बैठकमा १९ जना सांसद उपस्थित थिए । तीमध्ये दुई जना राष्ट्रिय सभा सदस्य हुन् । यादव पक्षका १२ जनाले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका केही सांसद अहिले उपेन्द्रतिर आएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्