नवनियुक्त प्रधानमन्त्री देउवाको सथप ओलीले गरे बहिस्कार

काठमाडौँ – निवर्तमान प्रधानमन्त्री केपी ओलीले शेरबहादुर देउवाको शपथ बहिष्कार गरेका छन् । निवर्तमान प्रधानमन्त्री पद हस्तान्तरणका लागि जाने प्रचलन भएपनि उनी शीतल निवासमा देखिएनन् ।

ओलीलाई सर्वोच्च अदालतले सरकारबाट विस्थापित गरेर देउवालाई प्रधानमन्त्री बनाइदिएको थियो । शपथ ग्रहण समारोहमा एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल भने सहभागी भएका थिए । नेपालकै निर्णायक भूमिकाले देउवा प्रधानमन्त्री बनेका हुन् । शपथ पछि नेपालले देउवालाई शीतल निवासमा बधाई दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्