नेपाल भर्सेस इराक, लाइभ हेर्नुहोस् [LIVE]

नेपाल र इराकबीच अहिले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा भइरहेको छ।  इराकको बसरामा भइरहेको खेलमा डिफेन्डर गौतम श्रेष्ठ र मिडफिल्डर मनिष डाँगीले नेपाली टिममा डेब्यू गरेका छन्। नेपालले विश्वकप छनोटको तयारीका लागि इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो।

हेर्नुहोस् लाइभ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्