१ महिना भित्र सातवटै प्रदेशमा अक्सिजन प्लान्ट निमार्ण गर्ने युवा उद्यमी शर्माको घोषणा

काठमाडाैँ – युवा उद्यमी सुदर्शनराज शर्माले १ महिना भित्र सात वटै प्रदेशमा अक्सिजन प्लान्ट निमार्ण गर्ने घोषणा गरेका छन । कोरोना महामारीको बेला वर्तमान अवस्थामा देखापरेको अक्सिजनको अभावलाई मध्यनजर गर्दै उनले अक्सिजन प्लान्ट निर्माण गर्ने घोषणा गरेका हुन् । अक्सिजनको अभावमा मृत्युवरण गर्न नपरोस भनेर उहाँले सो घोषणा गरेका हुन् ।
सुदर्शन भन्छन् ‘मलाई यस्तो दृश्य कल्पना मात्र गर्दा पनि मन भक्कानेर आउँछ । सोही पीडालाई शक्तिमा परिवर्तन गरी सम्पूर्ण नेपालीहरुको साझा अक्सिजन प्लान्ट स्थापना गर्न गईरहेको हुँ ।’
७ प्रदेश मैं बन्न लागेको अक्सिजन प्लान्ट सहारा बिजनेस ग्रुप मातहत रहने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्