परराष्ट्रमन्त्री भन्छन्, – ‘फैसला अनअपेक्षित तर स्वीकार गर्छौ’

काठमाडौं – परराष्ट्रमन्त्री एवम् नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला मान्ने बताएका छन् । तर फैसला अपेक्षित नभएको उनको भनाई छ ।

देशको शासन मान्ने पार्टी भएकाले अदालतको फैसलालाई स्वीकार गर्ने ज्ञवालीले बताए । तर जुन समस्या देखाएर संसद विघटन गरिएको थियो, त्यो समस्या भने अब कायमै रहने ज्ञवालीले चिन्ता व्यक्त गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्