क्यान्सरबाट डिएसपी केसीको निधन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डम्बर बहादुर केसीको निधन भएको छ । बुधवार राती प्रहरी अस्पताल महाराजगञ्जमा उहाँको निधन भएको हो ।

पेटको क्यान्सरबाट पिडीत केसी पुस २७ मा प्रहरी अस्पतालमा भर्ना हुनुभएको थियो । केही समयअघि उहाँलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उहाँ बाग्लुङका स्थानिय हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्