नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिमण्डल हेरफेर लगायतका विषयमा छलफल हुने

काठमाडौं – नेकपा सचिवालयको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा अपरान्ह चार बजे बस्ने तय गरिएको बैठकमा मन्त्रिमण्डल हेरफेर तथा पार्टी एकिकरणका बाँकी काम टुङ्गो लगाउने लगायतका बिषयमा छलफल हुने एजेन्डा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्