मन्त्रिपरिषद् बैठक अगाडी प्रधानमन्त्री शितल निवास पुगे

File Photo

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शितल निवास पुगेका छन् ।

मध्याह्न १२ बजे मन्त्रिपरिषद‍्को बैठक बोलाएका प्रधानमन्त्री ओली त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्