थप ३१४ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौँ – नेपालमा थप जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले सो जानकारी दिएका हुन् । यो सँगै नेपालको कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्