नेपाली सेनाका २ जनामा पनि देखियो कोरोना

काठमाडौं – नेपालमा पहिलो पटक दुई जना नेपाली सेनामा कार्यरत सैनिकलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

नेपाली सेनाको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले महोत्तरीमा कार्यरत सैनिकमा कोरोना संक्रमण पुष्टि भएको बताए । यस अघि स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले महोत्तरीको ५२ वर्षको पुरूष तथा काभेको २६ वर्ष युवकमा कोरोना पुष्ट भएको जानकारी गराउनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्