चिनियाँ एयरफोर्सको जहाज काठमाडौंमा

काठमाडौँ – बुधबार बिहान चिनियाँ एयरफोर्सको जहाज काठमाडौं आएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार उक्त जहाज बुधबार बिहान अवतरण भएको हो ।
सैनिक उडान भएकाले जहाजले के सामान ल्याएर आएको छ भन्ने विमानस्थल प्रशासनलाई जानकारी दिइएको छैन । सैनिक स्रोतका अनुसार उक्त जहाजले केही मेडिकल सहायता ल्याएर आएको छ तर त्यसमा के(के छ भन्ने खुल्न सकेको छैन ।

काठमाडौंस्थित चिनियाँ राजदूतावासले पनि उक्त जहाजमा सैन्य सहायताका सामग्री रहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्