काैवामा सशस्त्र प्रहरी बल र नेपाली सेनाको ब्यारेक राख्न नेकपा सांसद ठगुन्नाले गराए सरकारको ध्यानाकषर्ण

काठमाडौँ – नेकपा सांसद गणेशसिंह ठगुन्नाले व्याँस गाउँपालिका वडा नं.१ कौवामा सशस्त्र प्रहरीबल तथा व्याक सर्पोटमा नेपाली सेनाको व्यारेक राख्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार प्रतिनिधिसमा बैठकको शुन्य समयमा बोल्दै सांसद ठगुन्नाले लिम्पिया धुरा, लिपुलेक र कालापानी क्षेत्रबाट भारतीय अतिक्रमण हटाई नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति अविलम्ब कायम गर्न ठगुन्नाले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भारतमा अलपत्र परेका नागरिकहरुलाई सुरक्षित स्वदेश फर्काउन आवश्यक गृहकार्य सहित निर्णय गर्न सरकार समक्ष माग गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्