उदयपुरमा थप एक जनामा कोरोना संक्रण पुष्टि, संक्रमित ११० पुगे

काठमाडौँ – उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो । उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्