एसईई खारेज गर्न गगन थापाको प्रस्ताव

फाइल तस्बिर

काठमाडौं – प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न प्रस्ताव आएको छ ।
नेपाली कांग्रेसका नेता गगन थापाले लकडाउनका कारण एसईई परीक्षा रोकिइरहेका बेला एसईई खारेज गर्नु उपयुक्त हुने प्रस्ताव गरेका हुन् ।

त्यसको सट्टा विद्यार्थीको आन्तरिक मूल्यांकन गर्न सकिने थापाले बताए । ‘एसईई परीक्षा खारेज गर्ने मौका हो, विद्यार्थीलाई आन्तरिक मूल्यांकन गरेर जान दिनुपर्छ’ उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्