कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिँदा कैलालीको स्थिति भयाभव बन्दै

कैलाली – कैलाली जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिँदा स्थिति भयाभव बन्दै गएको छ । सङ्क्रमण समुदायस्तरमा फैलिँदा उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशमा शनिबार १० जनाको...

३८० स्थानीय तह सडक सञ्जालमा जोडिने

काठमाडौँ । स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश सरकारको राजधानीसम्म पक्की सडक सञ्जालले जोड्न ३८० वटा स्थानीय तहले सरकारसँग माग गरेका छन् ।प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन...

गाउँगाउँमा विकास : रोकिएनन् बसाईँसराईँ

बागलुङ नगरपालिका–११ राय डाँडाका यातायात व्यवसायी लोकनाथ शर्माले यस वर्षको हिउँद शुरु भएयता छ परिवारको बसाइँ सराइका सामान बोकेर चितवन र नवलपुर जिल्लाका विभिन्न ठाउँ चाहारे। यहाँका स्थानीय सडकमा सञ्चालनमा...

जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते

डोटी – जिल्लाको आदर्श गाउँपालिका–१ मा जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार...

‘जनप्रतिनिधि’ पुस्तक बिमोचन

सुशील सुवेदी, सिन्धुपाल्चोक फोटो नेपालद्धार प्रकाशित पुस्तक ‘जनप्रतिनिधि बागमती प्रदेश’ सार्वजनिक भएको छ । आईतबार बागमती प्रदेसका मुख्यमन्त्री डोरमणी पौडेलले पुस्तकको बिमोचन गर्नुभयो । एक हजार ६६८ पृष्ठको पुस्तकमा एक हजार ५५६...

लक्षण देखिए मात्रै कोरोना परीक्षण

पत्रपत्रिकाबाट काठमाडौंँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निश्चित मापदण्ड बनाएर त्यसका आधारमा मात्रै व्यक्तिको पीसीआर परीक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना भाइरस ९कोभिड–१९० को परीक्षण गर्न...

पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै ६४९ संक्रमित

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ६४९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा कोरोना संक्तमण पुष्टि...

खुर्पा प्रहार गरी ससुराको हत्या

नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा...

भारतसँग छिट्टै वार्ता हुन्छः परराष्ट्रमन्त्री

बुटवल- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताउनुभएको छ । प्रेस सङगठन नेपाल, रुपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल कुनै छिमेकी...

बिहीबारको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दामाथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली भइे केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा...

बाग्लुङमा बाढीले बस्ती बगायो, १९ जना बेपत्ता

बागलुङ – बागलुङको ढोरपाटन नगरपालिका–९ बोवाङ्गको भुजिखोलाले खोला किनारका बस्ती बगाउँदा १९ जना वेपत्ता भएका छन् । अविरल बर्षासँगै बुधबार राती खोलामा आएको बाढीले तटीय क्षेत्रको बस्ती बगाउँदा मानवीयसँगै भौतिक...