फिजम फुटवल : अर्किड स्कुल, कायक स्कुल र मोनाष्टिक स्कुल विजयी

काठमाडौं – फिजम ग्रामर इन्टर स्कुल फुटवल प्रतियोगिताको दोस्रो दिन आज तीन समुहबीच खेल भएको छ । जसमा आज पहिलो खेल स्वर्णीम तारा विद्या सदन र अर्किड स्कुल बीच भएको...

विमान प्राविधिक भन्छन – जहाज पुराना हुन्छन्, थोत्रा हुँदैनन्

काठमाडौँ– विमान दुर्घटना भएपछि सधैँ एउटै भनाइ दोहोरिने गरेको छ । जहाज थोत्रा भएर दुर्घटना भयो । त्यस्ता, दुर्घटनामा मानवीय कमजोरी पनि औँल्याइन्छ अर्थात् विमानचालकको लापर्वाहीले दुर्घटना भएको प्रतिवेदनमा सिफारिस...

डलरमा चुनावी प्रचार : नियमन न कर

काठमाडौं– प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ । उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन् । मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी...

चर्चित गायिक रचना रिमाल र गायक टेक बिसीको “कालले लगे सँगै मरौँला २” गीत सार्वजनिक

काठमाडाैँ  – चर्चित गायिक रचना रिमाल र गायक टेक बिसीको स्वरमा रहेको “कालले लगे सँगै मरौँला २” गीतको भिडियो सार्वजनिक भएको छ । द रिल्स इन्टरटेन्मेन्टस्को आधिकारिक युट्युब च्यानलबाट उक्त...

मनै लोभ्याउने सुदूरपश्चिमका यी पर्यटकीय सम्पदाहरु, अझै पनि ओझेलमा

कैलाली- पर्यटकीय सम्पदाले भरिपूर्ण भएर पनि सुदूरपश्चिमका जिल्लामा पर्यटकीय चहलपहल बढ्न सकेको छैन । कैलाली, कञ्चनपुर भएर नेपाल आउने पर्यटकको सङ्ख्या वृद्धि भए पनि ती पर्यटक भने यस प्रदेशमा भ्रमणमा...

मुख्यमन्त्री राउत पर्सा क्षेत्र नं १ (ख) बाट सिफारिस

पर्सा– जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री डा लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिस गरेको छ । गत निर्वाचनमा...

कर्णाली नदी कटान : सत्ती पुल र बर्दियाको राजापुर जोखिममा

कैलाली – कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँ जोखिममा रहेका छन् । कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ कटान भएपछि पुल...

सयपत्री हाइड्रोपावरको आईपीओ आजदेखि विक्रि खुला, कति कित्ताका लागि दिने आवेदन ?

काठमाडौँ – सयपत्री हाइड्रोपावर लिमिटेडले आज (साउन १३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन गर्न...

एसइईको नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ ।...

काठमाडौंमा पानी पर्नासाथ किन हुन्छ जलमग्न ?

काठमाडौं – काठमाडौं उपत्यकामा सडक र ढलको उचित व्यवस्थापन नहुँदा पानी पर्ना साथ जलमग्न हुन थालेको छ । वर्षाको पानीको कारण काठमाडौं उपत्यका जलमग्न हुने गरेको छ भने त्यसको कारण...

सुदूरपश्चिममा काँग्रेस ४०, एमाले २५ र माओवादी १४ ठाउँमा निर्वाचित, अरु कुन ठाउँमा कुन दल ?

कैलाली – बाजुराको बुढीगंगा नगरपालिका बाहेक सुदूरपश्चिम प्रदेशका सबै ८७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । बुढीगंगामा नेपाली कांग्रेसले पुनः मतदानको माग गरपछि अहिलेसम्म सहमति हुन नसक्दा...

हौसियो सत्ता गठबन्धन : संघीय र प्रदेश निर्वाचनमा पनि तालमेल

काठमाडौं – स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका छन् । उनीहरू आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेलसहित अघि बढ्ने तयारीमा छन्...