राममन्दिर ट्रस्ट तथा श्रीकृष्ण जन्मभूमि न्यासका अध्यक्षलाई कोरोना, अक्सिजन सिलिन्डर मगाइयो

भारतको श्रीराम जन्मभूमी तिर्थ क्षेत्र स्ट्रस्टका अध्यक्ष महन्थ नृत्य गोपाल दासमा कोरोना संक्रमण देखिएको छ । ८२ वर्षीय दास बुधबार कृष्ण जन्माष्टमी मनाउन मथुरा पुगेका थिए । बिहीबार बिहान अचानक...

सिन्धुपाल्चोक बाढीपहिरोमा बेपत्ता २० जनाको खोजीकार्य जारी

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गत बुधबार राति आएको बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ । बेपत्ता २० जनाको खोजीकार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको...

जुम्लामा सलह देखिएपछि प्रतिकार्य योजना बन्दै

जुम्ला – जुम्लाको पूर्वी भेग पातारासी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिकामा सलह किरा देखिएपछि यसको रोकथाम तथा नियन्त्रण र प्रतिकार्य योजना बनाउन थालिएको छ । कृषि तथा खाद्य सुरक्षा समितिको बैठकले...

गौरीगंङ्गा नगरपालिकाले नीति तथा कार्यक्रम : चालु बर्षको व्यावसायिक करमा २५ प्रतिशत छुट

प्रेम जोशी कैलाली – गौरीगंङ्गा नगरपालिकाले बुधबार नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख भिम बहादुर देउवाले नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । आगामी बर्षका...

फेवाताल पुरिन नदिन मुहानमै ड्याम

बर्खामा वरिपरिका खोलाबाट बाढीसँगै गिट्टीबालुवा थुप्रिएर फेवाताल पुरिने क्रम रोक्न एकसाथ निर्माण थालिएका चारवटा ड्यामको काम अन्तिम चरणमा पुगेको छ । अँधेरीखोला, हर्पनखोला, बेत्यानीखोला र लौरुकखोलामा ड्याम बनाइएका हुन् ।...

नुवाकोट सहित ४२ जिल्लामा फैलियो कोरोना, कुन प्रदेशमा कति जिल्ला ?

काठमाडौँ – नुवाकोटमा पनि कोरोनाको संक्रमण देखिएको छ । आइतबार नुवाकोटमा कोरोनाको संक्रमण देखिएसँगै देशभर ४२ जिल्लामा कोरोनाको संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश नं. १...

चीनद्वारा नेपाललाई ४० हजार पिसीआर किट सहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ – नेपाललाई चीन सरकारले कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई सोमबार आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत...

काठमाडौँमा कोरोना परीक्षण गराउनेहरुको संख्या बढ्न थाल्यो

काठमाडौँ – सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षणलाई तीव्रता दिएसँगै काठमाडौँ महानगरपालिकामा परीक्षण गराउनेहरु बढ्न थालेका छन् । केही दिनअघि काठमाडौँकै सनसिटी अपार्टमेन्टमा बसेकामा कोरोना पोजेटिभ देखिएसँगै परीक्षण बढाइएको हो । काठमाडौँ...

कोरोना बाट बच्नका लागि भिडभाडमा सामिल नहुन दार्चुला प्रशासनको आग्रह

रमेश खत्री -दार्चुला जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सुचना जारी गर्दै भीडभाडमा सामिल नहुन आग्रह गरेको छ । कोरोना भाईरसको संक्रमण विश्वभरी फैलिरहेकाले अर्को सूचना नभए सम्मका लागि भेला हुन,...

मास्क (मुखावरण) महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा कल गर्नुहाेस्

मास्क (मुखावरण) महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न सरकारले आग्रह गरेको छ । बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर...

नेकपा विवाद सुल्झियाे : बामदेव राष्ट्रियसभा सदस्य बन्ने, खतिवडा ६ महिनासम्म अर्थमन्त्री नै रहने

काठमाडौं – बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन पार्टी सचिवालयको निर्णय नमान्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अडानसँगै उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद तत्कालका लागि मिल्ने देखिएको छ । अब...