विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर फर्किदा एक युवकको विभत्स हत्या, वडा अध्यक्ष समेत शंकाको घेरामा

काठमाडौँ – बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ को बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा एक युवकको विभत्स हत्या भएको छ । । छबिसपाथिभेरा गाउँपालिका– ३ का स्थानीय अमृत...

काम कम र गुनासा बढी गरिरहेका जनप्रतिनिधिहरुका लागि हेलम्बुका अध्यक्ष शेर्पा ‘एक प्रेरणाका स्रोत’

काठमाडौँ – स्थानीय तहको निर्वाचन भएको साढे ३ वर्ष वितिसक्दा पनि जनप्रतिनिधिहरुले काम कम र गुनासा बढी गरिरहेका छन् । तर सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा भने यस्तो...

शुक्लाफाँटामा एम्बुलेन्स मर्मत नहुदाँ विरामी सास्ती खेप्न बाध्य, केहिदिनमै मर्मत हुने आश्वासन

मुकेशप्रसाद जोशी, कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको एम्बुलेन्स लामो समयसम्म मर्मत नहुदाँ विरामीहरु मार्कामा पर्ने गरेका छन् । स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउनका लागि नगरपालिकाले एम्बुलेन्स सेवा दिदैँ आइरहेको थियो...

बागलुङ र पर्वत जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुललाई गिनिज बुकमा दर्ता गर्ने प्रक्रिया शुरु

काठमाडाैँ – बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ । विश्वकै लामो दावी गरिएको...

बजेट पारित गर्न नसक्ने स्थानीय तहलाई दण्ड, सरकारले दिने अनुदान घटाइने

काठमाडौं – स्थानीय तहले नयाँ आर्थिक वर्षको बजेट असार १० गतेभित्रै पारित गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि केही स्थानीय तहले अझैसम्म यसको पालना गरेका छैनन् । आर्थिक वर्षको पहिलो छ...

शैल्यशिखर नगर प्रमुख धामीलाई दार्चुलाका प्रहरी प्रमुख विष्टको धम्की – ‘जनताको छाला निकाल्छु’

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिंह धामीलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पदम बिष्टले धम्की दिनुभएको छ । चमेलिया जलविद्युत आयोजनाको विद्युत उपभोग...

पत्रकार महासंघको टोली पर्यटकीय क्षेत्र हेलम्बुमा, अध्यक्ष शेर्पाले गराए नमुना कार्यहरुको जानकारी

सिन्धुपाल्चोक – शनिबार पत्रकार महासंघको टोली सिन्धुपाल्चोकको हेलम्बु पुगेको छ । शनिबार साँझ पत्रकार महासंघ जिल्ला शाखा सिन्चुपाल्चोकले पत्रकार महासंघको स्वागत स्वरुप रात्रिभोजको आयोजना गरेको थियो । महासंघको स्वागत गर्दै...

आइतबारदेखि मध्यपुरथिमि नगरभित्रका विद्यालय संचालन हुने

भक्तपुर – कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७...

हुम्लाको नाम्खा गाउँपालिका पाँच महिनाका लागि बन्द

हुम्ला – हुम्लाको नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको छ...

हेलम्बुको इचोक स्वास्थ्य चौकीमा ६ महिनामा १ सय बच्चा जन्मिए, ‘आमा र बच्चाको स्वाथ्यप्रति सजग छौ’ – अध्यक्ष शेर्पा

सिन्धुपाल्चोक – हेलम्बु गाउपालिकामा रहेका २ वटा बर्थिङ सेन्टरमा सुत्केरी हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । विहिबार हेलम्बु गाउँपालिका– ७ स्थित इचोक स्वास्थ्य चौकिमा एक सयौँ बच्चा जन्मिएकोमा उक्त...

तारकेश्वरको न्यायिक समितिमा चार सय उजूरी

काठमाडौं – तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ४०४ उजूरी दर्ता भएका छन् । चालू आवमा ४०४ उजूरी दर्ता भएकामा २१ वटा जग्गा विवादको मुद्दा परेको...

माघीको बिदा आ–आफ्नै : कतै तीन दिनसम्म बिदा

कैलाली – माघीपर्वको अवसरमा कैलालीका पालिकाले आ–आफ्नै तवरले बिदा दिएका छन् । कैलालीका केही पालिकाले दुई त केही पालिकाले तीन दिन बिदाको निर्णय गरेका छन् । कैलालीको भजनी नगरपालिका, जानकी...