गौरवका योजनाकै प्रगति न्यून

भरतपुर महानगरभित्रका गौरवका आयोजनाको प्रगति सन्तोषजनक हुन सकेको छैन । भरतपुर महानगरपालिकाभित्र सञ्चालित गौरवका आयोजनाको निर्माणमा ढिलासुस्ती भएको महानगर प्रमुख रेनु दाहालले बताइन् । “भरतपुर महानगरपालिकाभित्र सङ्घ, प्रदेशअन्तर्गत सञ्चालनमा आएका...

आइतबारदेखि काठमाडौंका धारामा मेलम्चीको पानी

बहुप्रतीक्षित मेलम्ची पानी काठमाडौंवासीका धारामा बल्ल झर्ने भएको छ । सरकारले आइतबारदेखि काठमाडौंका धारामा मेलम्ची पानी छाड्ने तयारी गरेको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) खुमलटार, मीनभवन, महांकाल र...

गोदावरीदेखि काभ्रेको पनौतीसम्मको क्षेत्र चरा हब

ललितपुरको गोदावरीदेखि काभ्रेको पनौतीसम्मको क्षेत्रलाई चरा हबका रूपमा विकास गरिनेभएको छ । उक्त क्षेत्रमा दुई दिन गरिएको अध्ययनमा २८० प्रजातिका चरा फेला परेपछि स्थानीय तहले चरा हबका रूपमा विकास गर्ने...

एकै दिन ४७ जिल्लाका ४ सय ७९ स्थानमा डढेलो

बिहीबार एकै दिन ४७ जिल्लाका ४ सय ७९ स्थानमा डढेलो लागेको छ । दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जाल संयोजक डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले बिहीबारको डढेलो अहिलेसम्मकै सबैभन्दा धेरै भएको बताए...

सयौँ विद्यार्थी बिरामीः तीन दिनका लागि विद्यालय बन्द

दूल्लु, चैत ११ गते । नारायण नगरपालिका– ५ नवदुर्गा निमावि धिताहमा सयौंँ विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको...

पर्यटन विकासमा पनि हेलम्बु अग्रस्थानमा : सगरमाथा आरोही कान्छी डोल्मा ह्योल्मो सहितको टोलीले नयाँ चुचुराको आरोहण गर्दै

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले पर्वातारोहण पर्यटनको विकासमा जोड दिएको छ । पर्यटकीय हिसाबले हेलम्बु काठमाडौबाट नजिकको गन्तव्यको रूपमा रहेको छ । हेलम्बु गाउँपालिकाको केन्द्र किउल काठमाडौँबाट जम्मा ५५ किलोमिटरको...

सांसद बडूको आक्रोश : भारतले नेपाली भूमि मिचेर तटबन्ध बनाउँदा सरकार मौन समर्थन गरिरहेको छ

काठमाडौँ – भारतले नेपाली भूमिलाई आफ्नो भूमिमा पार्ने गरी तटबन्ध निर्माण गर्दा नेपाल सरकारले मौन समर्थन गरेको नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले बताएका छन् । भारतले नेपाली भूमिका जिल्ला अस्पताल,...

तीन वर्षभित्र सबै स्थानीय तहको आफ्नै भवन : दुई अर्ब ७० करोड रुपियाँ लाग्ने

अबको तीन वर्षभित्र सबै स्थानीय तहका आफ्नै प्रशासनिक भवन निर्माण हुने भएको छ । सम्बन्धित स्थानीय तह र सङ्घीय सरकारको लागत साझेदारीमा स्थानीय तहको प्रशासनिक भवन निर्माण हुन लागेका हुन्...

राराको सतह घटेको आशंका, नाप्ने प्रविधि छैन

इन्दु धामी , काठमाडौं – रारा राष्ट्रिय निकुञ्जले खडेरी र जलवायु परिवर्तनका कारण रारातालमा पानीको सतह घटेको अनुमान गरेको छ । राराबाट निस्कने निकासखोला सुकेपछि सतह घटेको अनुमान गरिएको हो ।...

एनआरएनएले निर्माण गरेको एकीकृत नमुना बस्तीको झ्यालढोका प्लास्टिकको

गोरखा । धार्चे गाउँपालिका–४ गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमुना बस्ती चिरिच्याट्ट देखिन्छ। तर, यहाँ बनाइएका घरका संरचना कच्चा रहेको भन्दै लाप्राकका बासिन्दाले असन्तुष्टि जनाएका छन्। ‘ढोका पनि प्लास्टिकको छ, झ्याल...

बझाङको साइपाल गाउँपालिका भोकमरीको मारमा

काठमाडौँ । भौगोलिक रूपमा विकट गाउँपालिका । यातायात सडक सञ्जालले पनि नजोडिएको । त्यसमाथि प्राकृतिक विपद् आइलाग्दा बझाङको साइपाल गाउँपालिकाका झन्डै ६१० घरपरिवार भोकमरीको चपेटामा छन् । यो गाउँपालिकामा गत...

दोगडे खोला लघुजलविद्युत् आयोजना सम्पन्नः स्थानीयवासीमा खुशीयाली

बझाङ । विद्युत् सुविधाबाट बञ्चित बझाङका केदारस्यु गाउँपालिकामा निर्माण गरिएको दोगेडे खोला लघुजलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न थालेका छन् ।  वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा केदारस्यु गाउँपालिकामा ५५ किलोवाट...