बझाङको साइपाल गाउँपालिका भोकमरीको मारमा

काठमाडौँ । भौगोलिक रूपमा विकट गाउँपालिका । यातायात सडक सञ्जालले पनि नजोडिएको । त्यसमाथि प्राकृतिक विपद् आइलाग्दा बझाङको साइपाल गाउँपालिकाका झन्डै ६१० घरपरिवार भोकमरीको चपेटामा छन् । यो गाउँपालिकामा गत...

दोगडे खोला लघुजलविद्युत् आयोजना सम्पन्नः स्थानीयवासीमा खुशीयाली

बझाङ । विद्युत् सुविधाबाट बञ्चित बझाङका केदारस्यु गाउँपालिकामा निर्माण गरिएको दोगेडे खोला लघुजलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न थालेका छन् ।  वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा केदारस्यु गाउँपालिकामा ५५ किलोवाट...

तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रण बाहिर

ओखलढुङ्गा, चैत ५ गते । मङ्गलबारदेखि शुरु भएको चिशङ्खुगढीको वन क्षेत्रको आगो अझै निभाउन सकिएको छैन । सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ ।...

यात्रु तानातान गर्ने छ जना पक्राउ

भरतपुर, चैत ३ गते । जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने छ जना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेँसीशहर–८ का २२ वर्षीय अमृत परियार, चितवन भरतपुर महानगरपालिका–१०...

एकसाथ धेरैजना बेहोस हुने ‘मास हिस्टेरिया’ के हो, किन र कसरी हुन्छ साथै यसो हुँदा के गर्ने ?

काठमाडौँ । अघिल्लो वर्षहरुमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु अचानक बेहोस हुन थालेपछि धेरै विद्यालय नै बन्द गर्नुपरेको अवस्था थियो । कराउने, चिच्याउने, बेहोस हुने जस्ता समस्याहरु धेरैजसो विद्यालयमा अध्ययनरत किशोरीहरुमा देखिन्छ...

शुक्लाफाँटा नपा–८ द्वारा स्वास्थ्य स्वयमसेवीकाहरुलाई मोबाइल, साईकल लगायतका सामग्री हस्तान्तरण

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ को कार्यालयले स्वास्थ्य स्वयमसेवीकाहरुलाई सहयोग स्वरुप केही सामग्रीहरु उपलब्ध गराएको छ । आइतबार स्वास्थ्य स्वयमसेवडा कार्यालयमा बोलाएर एक/एक थान साईकल, १/१ थान एन्ड्रोइड स्मार्ट...

चौलानी नदीमा दार्चुलाको लेकमका युवक मृत फेला

बैतडी, चैत १ गते । चौलानी नदीमा आज एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्की रहेका छन् । कार्की बैतडीको...

गोकुलेश्वर-चाैपाता सडकखण्डमा टेक्टरबाट खसेर लेकम-६ का अशोक खत्रीको घटना स्थलमै मृत्यु

दार्चुला । दार्चुलामा टेक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । गोकुलेश्वरबाट रिठाचौँपातातर्फ जादैँ गरेको टेक्टरबाट खसेर लेकम गाउँपालिका वडा नम्बर ६ का ३० बर्षीय अशोक खत्रीको घटना स्थलमै मृत्यु...

दार्चुलामा एक सय मेगावाट विद्युत् उत्पादन हुँदै

दार्चुला । निजी क्षेत्रबाट विद्युत् निर्माणको क्रम तीव्ररुपमा भइरहेको छ । जलविद्युत्को निकै सम्भावना बोकेको यहाँ विद्युत् निर्माणको कार्य तीव्र भइरहेको हो । आगामी दुई वर्षभित्र जिल्लाबाटै १०० मेगावाट विद्युत् उत्पादन...

“नेपाललाई ‘हेलम्बु ग्रेट ट्रेल’ को देश भनेर विश्वमा चिनाउन चाहन्छौँ”: अध्यक्ष ह्योल्मो

सिन्धुपाल्चोक । सुन्दर पर्यटकीय गाउँ हेलम्बुमा ६० किलोमिटर लामो हिमालयन पदमार्ग पर्खाल (हेलम्बु धर्मचक्र पर्खाल) बनिरहेको छ । चीनको ग्रेटवाल जस्तै आकर्षणको केन्द्र बनाएर वार्षिक लाखौं आन्तरिक तथा बाह्य पर्यटक...

गति लिदैँ हेलम्बुको बहुप्रतिक्षीत ‘ग्रेट हिमालय ट्रेल’

सिन्धुपाल्चोक । चर्चित सुन्दर पर्यटकीय गाउँ हेलम्बुमा चीनको ‘ग्रेटवाल’को झल्को दिने गरी ६० किलोमिटर लामो हिमालयन पदमार्ग पर्खाल (ग्रेट टेल) बनिरहेको छ। हेलम्बु हिमालयन सम्पदा पदमार्ग नाम दिएर हेलम्बु गाउँपालिकाले...

लक्षित वर्गलाई कुखुराका चल्ला

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका पशु सेवा शाखाद्धारा लक्षित वर्ग दलित बस्तीलाई कुखुराका चल्ला वितरण गरिएको छ । वडा नं १ को प्यूस गाउँमा रहेका दलित समुदायलाई कुखुरा वितरण गरिएको हो ।...