काठमाडौँ महानगरपालिकाले असार पहिलो साताबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्न मातहतका विद्यालयलाई निर्देश गरेको छ । कोरोना (को भिड–१९) भाइरसका कारण नयाँ शैक्षिक सत्रको विषयमा अन्योल देखिएका बेला महानगरपालिकाले...
कन्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका, वडा न. १२ निवासी बागेश्वर भण्डारीलाइ ब्लड क्यान्सर भएपछि सहयोग संकलन गर्न थालिएको छ । भण्डारी परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन अहिले सहयोग संकलन...
दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकामा २५ बेडको आइसोलेसन निर्माण गरिएको छ । नगरपालिकाले २५ बेडको आइसोलेसन तयार गरेको र उक्त आइसोलेसन साविकको गोकुलेश्व्र क्याम्पससँगै रहेको साविकको नगरपालिका कार्यालयमा रहेको छ...
काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले बस्तिहरुमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । बुधबारबाट गाउँपालिकाले मौसमी रुघाखोकी लगायतका आवश्यक औषधि सहितको स्वास्थ्यकर्मीको टोली गाउँबस्तिहरुमा परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले...
कोभिड–१९ को महामारीका बेला डडेल्धुरा अस्पतालमा पनि अक्सिजन अभाव भएको छ । अक्सिजन अभाव परिपुर्ति गर्नुका लागि बोलन्याथली र अमरगढी नगरपालिकाले समुन्व्य गरेर आज दिउसो अस्पताललाई ४० थान अक्सिजन सिलिन्डर...
रुकुम पश्चिम – चौरजहारी नगरपालिकाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रम अन्तरगत कुखुराको चल्ला वितरण गरिएको छ । पोषण अवस्था सुधारका लागि हजार दिनका घरपरिवारलाई ८ हप्ते उन्नत कुखुराको चल्ला वितरण गरिएको...
डोटी – डोटीको पूर्वीचौकी गाउँपालिकाले अक्सिजनसहित ३५ शैय्याको आइसोलेसन निर्माण गर्ने भएको छ । कोरोना भाइरसको दोश्रो चरणमा संक्रमण फैलिँदै गएपछि गाउँपालिकाले आइसोलेसन बनाउने भएको हो । गाउँपालिकाको केन्द्र सानागाउँमा...
दार्चुला – शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीले आफूले चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याउने भएका छन् । बढ्दो कोरोना महामारीसँगै जनताको स्वास्थलाई मध्यनजर गर्दै मेयर धामीले आफूले चढ्दै गरेको म...
डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिकामा नगरप्रमुख र उपप्रमुख चढ्दै आएको एउटा गाडीलाई एम्बुलेन्स र फोहर बोक्ने टिप्परलाई शव–वहानका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । कोभिड–१९ को दोस्रो लहरको रुपमा देखापरेको...
कोभिड–१९ को दोस्रो लहर भेरियन्टले आक्रान्त बनाईरहेका बेला काठमाडौँको नागार्जुन नगरपालिकाले परीक्षणको दायारा बढाएको छ । नगरपालिकाले बिहिबार स्वीचाटार स्वास्थ्य चौकीमा एन्टीजेन परीक्षणको सुभारम्भ गर्नुभएको छ । नगर प्रमुख मोहन...
सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँ वस्तिमा कोरोना फैलिएकोमा चिन्ता व्यक्त गरेका छन् । अध्यक्ष शेर्पालाई कोरोना संक्रमण भएर विगत एक सातादेखि होम आइसोलेसनमा बसेका छन् ।...
भौतिक पूर्वाधार लगायत स्वास्थ्य सामाग्री अवभावमा उपचार गर्न असहज देखिएको भन्दै महाकाली प्रादेशिक अस्पताललाई कञ्चनपुरको भीमदत्त नगरपालिकाले २० लाख सहयोग गर्ने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएकाले अक्सिजनको...