ब्राइट फ्युचर उच्च माध्यामिक विद्यालयले ‘दोश्रो ब्राइट फ्युचर एसईई फुटसल कप’ आयोजना गर्ने

काठमाण्डौं – काठमाण्डौं उपत्यकाको पश्चिम भेगमा रहेको ब्राइट फ्युचर उच्च माध्यामिक विद्यालयले ‘दोश्रो ब्राइट फ्युचर एसईई फुटसल कप’ आयोजना गर्ने भएको छ । बैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने...

सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै

काठमाडौं – सरकारले तामझाम गरेर भर्ना अभियान सञ्चालन गरेको जनाए पनि कक्षा १–८ को आधारभूत तहमा वर्षेनी विद्यार्थी संख्या घट्दो क्रममा छ । चार वर्षको अनुपातमा विद्यार्थी संख्या ८ दशमलव...

आजदेखि नयाँ शैक्षिक सत्र : विद्यार्थीका हातहातमै पाठ्यपुस्तक

काठमाडौँ – नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै विषयका पाठ्यपुस्तक...

अर्किडमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो, यस्ता छन् विशेषताहरु !

काठमाडौँ – काठमाडौँको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले नयाँ शैक्षिकका लागि भर्ना खोलेको छ । स्कुलले नयाँ शैक्षिक सत्रमा नर्सरी देखि कक्षा ९ सम्मको भर्ना खोलेको हो । अर्किड...

मदरल्याण्डको वार्षिकोत्सव सम्पन्न

भक्तपुर – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक पाउन सफल र भक्तपुरको एक अब्बल विद्यालयको रुपको चिनाउन सफल मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा विद्यार्थी सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम करिब ६७८ अभिभावकहरुको...

अर्किड स्कुलले गर्‍यो नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना

काठमाडौँ – काठमाडौँको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले नयाँ वर्ष २०८०को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । बुधबार एक अनौपचारिक कार्यक्रमा गरि विद्यालय परिसरमा शुभकामना...

बालेनलाई जवाफ दिदै हमालले भने – ‘विद्यालयहरुले पोशाक र किताब बेचेका छैनन् सहजीकरण गरेका मात्र हुन्’

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (नेशनल प्याब्सन) नेपालका अध्यक्ष पाण्डव हमालले काठमााडौँका मेयर बालेन साहले भने जस्तो विद्यालयहरुले किताब र पोशाक नबेचेको दाबी गरेका छन् । आइतबार...

विद्यालयले किताब र पोसाक बेचे कारवाही गर्ने बालेनको चेतावनी

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएको बताएका छन्। विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको...

रोकिएन निजी विद्यालय सञ्चालकको मनपरी

काठमाडौँ- नियमनकारी निकायको कमजोरीको फाइदा उठाउँदै निजी विद्यालय सञ्चालकले यस वर्ष पनि विद्यार्थीबाट चर्को शुल्क असुल्न थालेका छन्। शैक्षिक सत्र सुरु हुनै लाग्दा तिनीहरूले आफूखुसी शुल्क तोक्दै विद्यार्थी तथा अभिभावकलाई...

ट्वीटरको लोगो परिवर्तन, चराको सट्टा कुकुर ट्वीटरको चिनारी

एजेन्सी – ट्वीटर कम्पनीका मालिक एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन् । ट्वीटरको माइक्रो–ब्लगिङ साइटमा ठूलो परिवर्तन गर्दै मस्कले नीलो रङको चराको सट्टा जापानी कुकुर शिवा इनुलाई ट्वीटरको लोगो...

साईनिङ स्कूलमा ३० औं वार्षिकोत्सव सम्पन्न

भक्तपुर – चाँगुनारायण नगरपालिकामा अवस्थित साईनिङ स्कूलमा ३० औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमकासाथ सम्पन्न भयो । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा साँसद माननिय प्रेम सुवालको प्रमुख आतिथ्यतामा सम्पन्न...

ग्लिटर फ्युचर स्कुलको २१ औँ वार्षिकोत्सव सम्पन्न

भक्तपुर – बारहीस्थान भक्तपुरमा अवस्थित ग्लिटर फ्युचर स्कुलको २१ औँ वार्षिकोत्सव भक्तपुर नगरपालिकाको नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सफलता पूर्वक सम्पन्न भएको छ । प्रमुख अतिथि प्रजापतिले भक्तपुरले विद्यालयका...