प्रयोगात्मक ब्यबसायको नाफाबाट बृद्धाआश्रममा खाद्यान्न सहयोग

दाङ – दाङको घोराहि उपमहानगरपािलका वडा नं १५ मा रहेको गुरुकुल एकेडेमी बिद्यालयका बिद्यार्थिहरुले प्रयोगात्मक रुपमा घोराहि बजारको बिभिन्न चोक चोकमा गरेको ब्यबसायबाट भएको आम्दानिले घोराहि १६ तेरौटेमा रहेको बृद्धाआश्रम...

नेसनल प्याव्सन भक्तपुरद्वारा एकिकृत पाठ्यक्रम (कक्षा १-३) को अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर – असार ९; नेशनल प्यावेसन भक्तपुरको आयोजनामा परिमार्जित भएको एकिकृत पाठ्यक्रम कक्षा १-३ का शिक्षकहरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम २०८० सम्पन्न गरेको छ । सदस्य विद्यालयहरुमा अध्यापनरत कक्षा...

रारामा ग्रेटर नेपालको नक्सा राख्दै नेसनल प्याब्सनको तेस्रो पूर्ण बैठक सम्पन्न (भिडियो रिर्पोट)

काठमडौँ – राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) केन्द्रिय समितिको दुई दिने तेस्रो पुर्ण बैठक कर्णालीको रारामा सम्पन्न भएको छ । आन्तरिक र बाह्य पर्यटनलाई प्रवर्द्धन गर्ने...

छात्रवृत्ति विवरण नबुझाउने सय वटा विद्यालयलाई स्पष्टीकरण सोध्ने तयारी, चित्तबुझ्दो जवाफ नआए सम्बन्धन खारेज

काठमाडौं – काठमाडौं महानगरभित्र सञ्चालित सय वटा संस्थागत विद्यालयले छात्रवृत्ति विवरण नबुझाएपछि ती विद्यालयलाई कामपाले लिखित स्पष्टीकरण सोध्ने तयारी गरेको छ । कामपाले पाँच दिनको म्याद दिएर यही २३ गते...

नेसनल प्याब्सनको तेस्रो बैठक कर्णालीको रारामा हुने, यस्ता छन् बैठकका एजेण्डाहरु

काठमाडौँ – राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन (नेसनल प्याब्सन) नेपालले केन्द्रीय समितिको तेस्रो बैठक कर्णाली प्रदेशको रारामा गर्ने भएको छ । असार १ गते कर्णाली प्रदेशको रारामा बैठक हुने...

एसइई नतिजा असार तेस्रो सातामा

काठमाडौं – गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा...

नेशनल प्याब्सनकाे आयोजनामा तेस्रो काठमाडौँ जिल्लाव्यापी हाजरीजवाफ प्रतियोगिता हुने

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौं जिल्ला कार्यसमितिको आयोजना तथा काठमाडौ महानगर कमिटीको संयोजनमा तेस्रो काठमाडौँ जिल्लाव्यापी हाजरीजवाफ प्रतियोगिता हुने भएको छ । आइतबार...

खोला नतरे स्कुल जान पाइँदैन

कपिलवस्तु – बिहानको साढे नौ बजेको छ । हातमा किताब कापी बोकेका विद्यार्थी हात ठाडो पारेर किताब टाउकोमा राखेर खोला तर्दै छन् । कोही खोला वारी नै खोला तर्न जुत्ता...

असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय

काठमाडौँ – मन्त्रिपरिषद्को बैठकले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको...

दर्ताबिनाका मोबाइलमा ‘नेटवर्क लक’ हुने

काठमाडौँ – मोबाइलको आयात र प्रयोगलाई व्यवस्थित गर्न स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सोमबारदेखि लागु हुने भएको छ। यससँगै अबदेखि नेपाल भित्रिने मोबाइल (सम्बन्धित मोबाइलको आइएमइआई) लाई यो...

४ लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै

काठमाडौँ – कक्षा १२ को परीक्षा मंगलरबार (आज)बाट सुरू हुँदै छ। परीक्षा बिहान ८ बजेबाट सुरू हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। कक्षा १२ को यस...

सामुदायिक विद्यालयमा नयाँ विद्यार्थीको थेगिनसक्नु चाप

काठमाडौँ – केही सामुदायिक विद्यालयमा भर्ना हुने नयाँ विद्यार्थीको चाप थेगिनसक्नु छ। विद्यार्थी भर्ना गरिदिन निकै माथिल्लो तहबाट चर्को दबाब पनि उनीहरूले खेप्नु परिरहेको छ। वरपर निजी विद्यालय प्रशस्त हुँदा...