काठमाडाैं – फेसबुकको सुरक्षा कमजोरीका कारण मार्क जुकरबर्गसहित लाखौं सेलिब्रेटीका फेसबुक अकाउन्टबाट फलोअर्स गायब भएका छन् । बुधवार बिहानदेखि देखिएको सुरक्षा कमजोरीका कारण सेलिब्रेटीका फलोअर्सको संख्या घटेको देखिएको छ ।...
काठमाडौँ – लहानको मेरी चिल्ड्रेन स्कुलले संविधान दिवस मनाएको छ । सोमबार संविधान दिवसको अवसरमा विद्यालयलले संविधान दिवस मनाएको हो । अरु शैक्षिक संस्थाहरुमा विदा भएपनि मेरी चिल्ड्रेन स्कुलले संविधान...
काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) का केन्द्रीय सचिव बिष्णुप्रसाद पराजुली शिक्षाज्योति पदक बाट विभूषित भएका छन् । संविधान दिवसको अवसरमा पराजुली विभुषित भएका हुन्...
काठमाडौँ – नेपाल मोबाइल व्यवसायी महासंघले कम्पनी र डिस्ट्रीब्युटर नसुध्रिए तिनका मोबाईल नबेच्ने बताएको छ । आइतबार काठमाडौँको कोटेश्वरमा भएको अन्तरक्रिया कार्यक्रममा महासंघले कम्पनि र डिष्ट्रिब्युटर नसुध्रिए ती कम्पनी र...
काठमाडौ – न्यू भीजन एकेडेमीले आयोजना गरेको वक्तृत्वकलामा कक्षा ११ कि छात्रा कल्पना जोशी प्रथम भएकी छिन् । “देश विकासका लागि युवाहरूको भूमिका” शीर्षकमा कक्षा ११ र १२ का विद्यार्थीहरूबीच प्रतिस्पर्धा...
काठमाडौँ – नेपाल टेलिकमले दार्चुलाको विकट ठाउँ छाङरुमा हिजो बुधवारदेखि फोर–जी सेवा सुरु गरेको छ । त्रिदेशीय सीमाना पर्ने दार्चुलाको व्यास गाउँपालिकामा रहेकाे छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी...
काठमाडौँ – मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस आजदेखि लागू हुँदैछ । विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि एमडीएमएस कार्यान्वयन गर्न थालेको हो...
काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिकाको शिक्षा समितिको सदस्यमा अमृत खड्का नियुक्त भएका छन् । निजी तथा आवशीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) काठकामाडौँका सचिव, फिजमका अध्यक्ष तथा भिमेश्वर एकेडमीका संस्थापक...
काठमाडौँ – नेशनल प्याब्सन भक्तपुरको आयोजनामा परिवर्तित नयाँ पाठ्यक्रम विषयक एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । एन प्याब्सनले आफ्ना सदस्य विद्यालयहरुमा कार्यरत नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक...
पाल्पा – नेपाल टेलिकम पाल्पाले जिल्लाको पूर्वी भेग रामपुरमा उच्च गतिको इन्टरनेट सेवा सुरु गरेको छ । रामपुर नगरभित्रका विभिन्न स्थानमा टेलिकमले फाइबर टु–दि–होम (एफटीटीएच) प्रविधि मार्फत उच्च गतिको इन्टरनेट...
काठमाडौं – अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘सर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्बरबाट समेत आउन...
काठमाडौँ – एनसेलका ग्राहकले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्ने मौका पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूसँगको सहकार्यमा यो...