जिल्लाव्यापी कविता वाचन प्रतियोगिताको उपाधि प्रोग्रेसिभ स्कुललाई, द्वितीय भीमेश्वर
काठमाडाैं – नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिको आयोजना तथा नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगर समितिको संयोजनमा जिल्लाव्यापी कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । ५० विद्यालयको सहभागीता रहेको उक्त प्रतियोगिता...