ग्रामीण बस्तीमा प्रभावकारी बन्दै सुरक्षित गर्भपतन सुदृढिकरण परीयोजना
डडेल्धुरा- केही वर्ष पहिलासम्म घरेलु जटीबुटीको प्रयोग गरी असुरिक्षत तवरमा गर्भपतन गराउने महिला अहिले सुरक्षित गर्भपतन गर्न थालेका छन । विभिन्न खाले औषधि, घरेलु साधन तथा जटीबुटी प्रयोग गरी गर्भपतन गराउँदा...