मध्य भोटेकोशीको आइपीओ बिक्री खुल्यो, कसले दिन पाँउछन आवेदन ?

काठमाडौँ – मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आज बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानियको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख कित्ता...

काठमाण्डौ उपत्यकाको निषेधाज्ञा थप कडाइसहित लम्बिने

काठमाण्डौ – काठमाण्डौ उपत्यकाको निषेधाज्ञा थप कडाइसहित लम्बिने भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुर तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञा भोलिदेखि सकिने भएकाले थप कडाइका प्रावधानसहित लम्ब्याउन लागिएको...

बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं – कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा सोमबार राति र मंगलबार बिहान गरी थप ४ जनाको मृत्यु भएको छ । एक महिलासहित ४ जना कोरोना संक्रमितको मृत्यु भएको बाँकेका कोरोना...

चट्याङ लागेर चौकीका प्रहरी प्रमुखको मृत्यु

झापा – झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश...

नेपाली श्रमिकका लागि ६ वर्षपछि खुल्यो इजरायल, निर्देशिका पारित

काठमाडौँ – सरकारले इजरायलमा ’केयरगिभर’ का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ । इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी ’निर्देशिका २०७८’ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न...

कोरोना बोकेर गाउँमा ……………

काठमाडौँ – कोराना संक्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन् । प्रत्येक दिन हजारभन्दा बढी कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायतका नाकाबाट सुदूरपश्चिम प्रवेश गरिरहेका छन्...

धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु

कैलाली – धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका १÷१ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको...

रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किए, व्यवस्थापन गर्न सरकारको कुनै योजना छैन

काठमाडौँ – कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन् । एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना...

संक्रमितको मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या

काठमाडौँ – कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ । संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए पनि सोमबारबाट भने बाग्मती किनारसमेत...

रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेको पाइएमा कारबाही

काठमाण्डौ – औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेको पाइएमा कारबाही गर्ने भएको छ । विभागका महानिर्देशक वसन्त भट्टराईले सूचना जारी गर्दै...

थप ७ वटा सहित ४५ जिल्लामा निषेधाज्ञा, उपत्यकामा थप कडा गरिने

काठमाण्डौ – आजदेखि थप सात वटा जिल्लामा निषेधाज्ञा सुरु भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आजदेखि नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा सुरु भएको...

गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश...