गुडिरहेको जिपमा पहिरोसहितको ढुङ्गा खस्दा सहचालकको मृत्यु, चालक घाइते

पाल्पा– सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा वालिङ नगरपालिका वडा नं. ११ का २३ वर्षीय आशिष खाँड...

मेलम्चीको बाढीले ७ घर बगायाे, बाहुनेपाटी बजार जोखिममा

सिन्धुपाल्चोक – मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गएराति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको...

पीडितमैत्री सेवा, हिरासत तथा आन्तरिक व्यवस्थापन थप प्रभावकारी बनाउनुपर्ने : प्रहरी महानिरीक्षक

काठमाडौं –  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवासँग सम्बन्धित प्रहरी कार्यालयहरुले पीडितमैत्री सेवा, हिरासत तथा आन्तरिक व्यवस्थापनलाई थप प्रभावकारी बनाई त्यस्ता नागरिकलाई प्रदान गर्ने सेवामा...

डेढ करोड डोज खोप किन्ने सम्झौता

काठमाडौँ – सरकारले १ करोड ५० लाख डोज खोप खरिद गर्ने भएको छ  । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मोडर्ना र फाइजर ४०÷४० लाख, जोन्सन एन्ड जोन्सनको ५० लाख र अस्ट्राजेनेकाको...

मेलम्चीको ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा

काठमाडौं – मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा लगानी जोखिममा परेको हो। अम्बाथानस्थित आयोजनाको हेडवर्कस्भन्दा माथिल्लो भेग...

मोटरसाईकल ठोक्किदा २ जनाको मृत्यु

सप्तरी – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ...

बाहिर जादैहुहुन्छ ? यि ठाउँमा हुनेछ भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौँ – मंगलबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती , गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका...

१२ को परीक्षा आन्तरिक मूल्यांकनबाट गर्ने स्वास्थ्य राज्यमन्त्रीको अभिव्यक्ति, बोर्ड अन्योलमा

काठमाडाैँ – स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि अन्योल सिर्जना भएको छ । प्रश्नपत्र नै तयारी गरिरहेको अवस्थामा...

आईजीपीको प्रस्तावले सशस्त्रमा हङ्गामा, इन्सपेक्टरबाट १६ वर्ष पुराना डिएसपीमा बढुवा हुन सकेनन्

काठमाडौं  – सशस्त्र प्रहरीमा आईजीपी शैलेन्द्र खनालले चिफ इन्स्पेक्टर पद थप्नेसम्बन्धी प्रस्ताव अघि बढाएपछि सङ्गठनभित्र व्यापक असन्तुष्टि देखिएको छ । सङ्गठनमा छलफल नै नगरी हचुवाको भरमा यस्तो योजना बनाइएको भन्दै उच्च...

उड्डयन प्राधिकरणलाई टुक्रयाउन बाटो खुल्यो

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक र नियमन निकायको रूपमा अलग गराउने सुझाव तथा तयारी...

बिमा कम्पनीहरुको कर्जा बैंकको भन्दा महँगो

काठमाडौं –  बिमा कम्पनीहरुले बिमा लेख धितो राखेर बिमितहरुलाई दिने कर्जामा बैंकभन्दा बढी ब्याजदर लिने गरेका छन् । बिमा समितिले कम्पनीहरुलाई कर्जाको ब्याजदर प्रचलित वाणिज्य बैंकले तोकेको ब्याजदरभन्दा बढी नहुने...

भागबण्डामा समस्या देखिएपछि मन्त्रिपरिषद् विस्तार हुन सकेन

काठमाडौं – मन्त्रिपरिषद् विस्तारका लागि मूल समस्या भागबन्डामा देखिएको छ । सत्तारूढ दलहरूबीच कसले कति र कुनकुन मन्त्रालय लिने भन्ने विषयमा अझैसम्म सहमति बन्न सकेको छैन । सो विषयमा सहमति गर्न...