सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्नका लागि साढे ११ अर्ब ऋण लिने

काठमाण्डौ – सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्नका लागि अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाबाट साढे ११ अर्ब रुपैयाँ सहुलियत ब्याजको ऋण लिने भएको छ । मन्त्रिपरिषद्को बैठकले विद्यालय क्षेत्र विकास...

राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत

काठमाडौं – जनगणनाको काम अघि बढ्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेसँगै जनगणनाको काम अघि बढ्ने भएको...

भाषा आयोगद्वारा प्रधानमन्त्रीसमक्ष प्रदेशगत भाषा सिफारिस, सुुदूरपश्चिममा डोट्याली र थारु

काठमाडौँ – संविधानको कार्यान्वयनका क्रममा गठित भाषा आयोगले सरकारी कामकाजको भाषाका आधार निर्धारणसहित नेपाल सरकारलाई भाषासम्बन्धी सिफारिस गरेको छ । आयोगको एक महत्वपूर्ण कार्यभार रहेको उक्त सिफारिससहितको प्रतिवेदन आज प्रधानमन्त्री...

तयार भयो बञ्चरे डाँडाः फोहर व्यवस्थापनबारे अन्योल

काठमाडौँ – दीर्घकालीन फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम सकिएको छ । शहरी विकास मन्त्रालयले आइतबार सो सेल निर्माणको काम सम्पन्न भएको जनाएको छ । मन्त्रालयले शहरी विकास...

पछिल्लो २४ घण्टामा थप १८९७ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८९७ जनामा कोरोना पुष्टि भएको छ । ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जना र ४ हजार...

काठमाडौंमा असोज १ गतेदेखि विद्यालयहरु खुल्ने

काठमाडौं – काठमाडौंमा असोज १ गतेदेखि विद्यालयहरु खुल्ने भएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरोकारवालाको बैठकले स्थानीय तहमा कोरोना संक्रमण र जोखिमको अवस्थाबारे जानकारी लिने र त्यस आधारमा...

अर्थमन्त्री शर्माले गभर्नरलाई फोन गरेपछि शेयर बजारमा उछाल

काठमाडौं – सोमबार शेयर बजार उच्च दरमा उकालो लागेको छ । एकैदिन परिसूचक १६२ अंकले बढेर शेयर बजार बन्द भएको छ । साताको पहिलो दिनमा १०८ दशमलव २६ अंकले घटेर...

संखुवासभा हत्या प्रकरण : तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन

काठमाडौँ – खुवासभाको मादी नगरपालिका १ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ । घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका...

चाडपर्वलाई लक्ष्यित गरी सार्वजनिक यातायातको ‘अनलाइन टिकेटिङ’ को व्यवस्था

काठमाडौं– सरकारले आगामी असोज १ गतेदेखि छठपर्वपछिको एक सातासम्म सुपथ मूल्य पसल र चाडपर्वलाई लक्ष्यित गरी सार्वजनिक यातायातको भाडादर, यात्रु सिट क्षमताका आधारमा ‘अनलाइन टिकेटिङ’ को व्यवस्था गर्ने निर्णय गरेको...

पहिराले सडक रोकिँदा इन्धनको अभाव

बलेवा – पहिराका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध हुँदा साविकको धौलागिरिका चार जिल्लामा इन्धन र उपभोग्य वस्तुको अभाव हुन थालेको छ । लामो समय ढुवानी रोकिँदा पेट्रोलियम पदार्थ, फलफुल...

पहिरोले घर पुरिंदा २ जनाको मृत्यु, २ जना घाइते

रोल्पा– रोल्पामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० धबाङमा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको र २ जना घाइते भएका छन । अविरल वर्षका...

बाढीले बगायो म्याग्दीको विद्युत गृह

बेनी- म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा रहेको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युतगृह बाढीले बगाएको छ । गएराति अविरल वर्षासँगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघु जलविद्युत्को विद्युतगृह बगाएको हो ।...