आगामी तीन दिनसम्म देशकाअधिकांश स्थानमा भारी वर्षा हुने

काठमाडौँ – मनसुनको न्यून चापीय रेखा पश्चिमी भू(भागमा सरदर स्थान भन्दा केही उत्तरतिर र पूर्वी भू-भागमा सरदर स्थानमा अवस्थित रहेकाले अझै केही दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखा जनाएको...

मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट, तपाइलाई पर्‍यो की परेन ? यसरी हेर्नुहोस् ।

काठमाडौं – मन्दाकिनी हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) आज दिउँसो बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँट गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १...

पहिरोले पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

काठमाडौँ – म्याग्दीमा पहिरोले पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मंगलबार बिहान साढे ६ बजे मालिका गाउँपालिका–२ रुममा पहिरो खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

पहिरोले घर बगाउँदा २ जनाको मत्यु, ३ जना बेपत्ता

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका-२ रुमको तामिङमा आज (मंगलबार) बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु भएको छ । पहिरोमा परी तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र...

गौतमश्री सहकारीको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन

काठमाडौं – काठमाडौँको कुलेश्वरमा कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन भएका छन् । २५ हजार सदस्य रहेको संस्थाका सञ्चालक तथा व्यवस्थापक सम्पर्कविहीन भएपछि पीडित सदस्य आइतबार...

फोहोरबाट मिथेन ग्यास उत्पादन

काठमाडौं – झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सकेको छैन । यहाँ उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरण गर्ने भनिए...

कर्णालीमा आज सार्वजनिक बिदा

काठमाडौँ – कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। प्रदेश मन्त्रिपरिषद्को निर्णयानुसार साउन शुक्ल पञ्चमी (नागपञ्चमी)का अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता...

आज पनि देशभर वर्षा हुने अनुमान, भोली देखि मौसम खुल्दै जाने

काठमाडौँ – आज पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । आज दिउँसो प्रदेश–१, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ...

आज नाग पञ्चमी ! कस्तो छ धार्मिक विश्वास ?

काठमाडौं – प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प...

मन्दाकिनी हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट हुने, कतिले पाउँछन् शेयर ?

काठमाडौँ – मन्दाकिनी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर भोली मंगलबार बाँडफाँट हुने भएको छ । कम्पनीले साउन १५ गते आइतबार प्रि अलमेन्टको काम सकेर भोली बाँडफाँट गर्ने तयारी...

भारतबाट फेरि प्रतिलिटर १६ रूपैयाँ घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ ?

काठमाडौँ – इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको...

काठमाडौंमा एकै परिवारका चार जनाको शव फेला, अनुसन्धान गर्दै प्रहरी

काठमाडौँ – काठमाडौंमा एकै परिवारका चार जनाको शव फेला परेको छ । तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान–श्रीमती र दुई छोराछोरीको शव फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी...